Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा


होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

सिरहा । मधेश प्रदेशमा होली पर्वको मौका छोपी ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा परेका छन्।

प्रहरीले शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन र ५७ जनालाई कारबाही गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सर्लाही जिल्लामा १०२ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सबै सवारीसाधन दुई चक्के रहेका मधेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।

त्यस्तै सिरहामा ८० दुईचक्के र २ चारचक्के गरी ८२ सवारीसाधनलाई कारबाही गरिएको छ। बारामा ६२, महोत्तरीमा ५१, सप्तरीमा ७, धनुषामा २, रौतहटमा ६ र पर्सामा ४ सवारीसाधन कारबाहीमा परेका छन्।

शुक्रबार मधेशका आठ जिल्लामा ३५ सवारी दुर्घटनामा ९९ जना घाइते भएका प्रहरीले जनाएको छ। सबैभन्दा बढी महोत्तरी र सर्लाहीमा ९–९ सवारी दुर्घटना भएका छन्।

होली पर्व मनाउने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गर्ने, झैँझगडा तथा हो–हल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने मानिस तथा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले जानकारी दिए।

नियन्त्रणमा लिइएकाहरूमाथि गल्तीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar