Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

गोलबजारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न प्रहरीले निगरानी बढायो

गोलबजारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न प्रहरीले निगरानी बढायो

सिरहा । बजार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। स्थानीय व्यापारी र सर्वसाधारणलाई कानूनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै प्रहरीले नियमित अनुगमनलाई तीव्र बनाएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहले बजारमा हुने चोरी–पैठारी रोक्न विशेष पहल गरिरहेको बताएका छन्। कानूनी व्यापार गर्ने व्यवसायीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले प्रहरीले अस्वस्थ प्रतिस्पर्धा र अनौपचारिक व्यापार नियन्त्रणमा ध्यान दिएको हो।

प्रहरी निरिक्षक साहका अनुसार अवैध रूपमा भन्सार छल्दै सामान ल्याउने, बजारमा कालोबजारी गर्ने, तथा कानूनविपरीत गतिविधि सञ्चालन गर्ने केही समूहलाई निरन्तर निगरानीमा राखिएको छ। यस्ता गतिविधिले कानूनी व्यापार गर्ने व्यापारीलाई असर पुर्‍याउने भएकाले निष्पक्ष रूपमा कारबाही भइरहेको जनाएको छ।

यसै क्रममा केही व्यापारीहरूले नियमनको नाममा अनावश्यक आर्थिक दबाबको गुनासो गरेका छन्। तर, प्रहरी निरीक्षक साहले भने कसैलाई पनि गैरकानुनी रूपमा दुःख दिनु हाम्रो उद्देश्य होइन। व्यवसायीहरूलाई नियमभित्र रहेर काम गर्न आग्रह गरिरहेका छौँ।

साथै, होटल तथा अन्य व्यवसायिक क्षेत्रमा हुने अवैध गतिविधि रोक्नसमेत प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई नियमअनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको छ।

यदि कुनै व्यवसायीलाई अनावश्यक रूपमा प्रहरी दुःख दिएको गुनासो आएमा छानबिन गरिने समेत प्रहरी निरीक्षकले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया

सिरहा खबर

एसके मण्डल

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar