Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

सिरहा  । सिरहाको स्थानीय तहमा २०७४ भन्दा पुर्व र हालसम्म कार्यरत रहेका अस्थायी तथा करार कर्मचारी आन्दोलनको तयारी गरेका छन् ।
मधेस प्रदेश सरकारले २०८१ भदौ ७  गतेमा ल्याएको स्थानीय सेवा (गठन तथा संचालन) ऎन, २०८१ को विरुद्ध उनीहरुले आन्दोलनको तयारी गरेका हुन् । उक्त ऎन आफुहरुको हकहितमा नभएको भन्दै शनिवार जिल्ला समन्वय समितीको सभाहलमा जिल्लाका अस्थायी तथा करार कर्मचारीहरुले ऎन विरुद्ध संघर्ष समिती गठन गरि आन्दोलनको थालनी गरेका हुन् ।
अस्थायी सेवामा कार्यरत मनोज कुमार यादव संयोजक रहनेगरी ३५ सदस्यीय समिती गठन गरेको छ । सह संयोजकमा – विनोद कुमार सुनुवार, कोषाध्यक्ष- सर्मिला कुमारी चौधरी, सचिव – राम उदगार यादव, सह सचिव – निलम कुमारी चौधरी, सदस्यहरुमा  राजगिर यादव, सुरेश चोरवार, कृष्णदेव  यादव लगायत चयन भएका छन् ।

त्यसैगरी आन्दोलनलाई सशक्त बनाउन ११ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितिमा महेन्द्र प्रसाद यादव, राज नारायण यादव, रंजित सिंह, संजय मरबैता लगायत चयन भएको हो ।
उक्त ऎन विरुद्ध सामुहिक रुपमा उठेका मागहरु पत्रकार सम्मेलन मार्फत  छिट्टै सार्वजनिक गरिने संघर्ष समितिका संयोजक मनोज कुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar