Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

रवि पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा

रवि पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा

सिरहा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले सिरहाको सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या सिरहा सदरमुकाममा भेला भएका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।
रास्वपा सभापति लामिछानेलाई सहकारी रकम हिनामिनाको आरोपमा शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो। सोहीको विरोधमा रास्वपा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट–भूटानी सरकार मुर्दावाद, सरकार म¥यो, जनतालाई जुठो प¥यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कारबाही र निर्दोषलाई बचाउनुपर्ने भन्दै सरकारको आलोचना गरे।

लामिछानेलाई अदालतको अनुमति पछि पक्राउ गरी पोखरा पठाइएको छ। उनीमाथि सहकारी ठगी र संगठित अपराधका आरोपमा अनुसन्धान भइरहेको छ।
उनीमाथि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar