Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय धनुषाबाट ९ जना थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषाबाट ९ जना थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले सोमबार बिहान करिव ४ बजेतिर हिरासत कक्षको भेन्टिेलेटर फोरेर फरार भएका ९ जना थुनुवामध्ये एक जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । उनले फरार अन्य ८ जना थुनुवाको खोजी भइरहेको उनले बताए ।

‘फरार थुनुवामध्ये एकजनालाई जनकपुरको जनक चोकबाट फेला पारेका छौं,’ डीएसपी अवाले भने,‘अन्य ८ जना भागेको सम्भावित इलाकातर्फ खोजीकार्य जारी छ ।’

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका जनकपुर–२० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा–५ का रंजित मण्डल र रोशनकुमार मण्डल, सिरहा–१३ का अभास्करकुमार यादव, धनुषा देउरी परवाहा–४ का विशाल मुखिया, नगराईन–२ का मनिष मण्डल र जनकपुर–४ का बिक्की कार्की फरार भएको डीएसपी अवाले जानकारी दिए । फरार भएका १ जना अभद्र व्यवहारमा पक्राउ परेका नाबालकसमेत छन् । फरार भएकाहरू लागूऔषध र अभद्र व्यवहारमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दुईतले आधुनिक हिरासत कक्ष छ । हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्ला महिला थुनुवा राखिन्छ । तल्लो र माथिल्लो दुवै तलामा सेन्ट्री बसे पनि एकैपटक ९ जना थुनुवा फरार भएका हुन् ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar