Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

राष्ट्रिय परिचयपत्रको विवरण अभियान सम्बन्धी अन्तरक्रिया

राष्ट्रिय परिचयपत्रको विवरण अभियान सम्बन्धी अन्तरक्रिया

सिरहा । राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन सम्बन्धी एक दिने जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आइतबार जिल्ला समन्वय समिति सिरहाको सभाहलमा सम्पन्न भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार र जिल्ला प्रशासन कार्यालय, सिरहाको संयुक्त आयोजनामा भएको अभिमुखीकरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केशरीले सिरहा जिल्लामा ७ लाख ३९ हजार ९५३ जनसंख्या मध्ये १६ वर्ष माथिका नागरिकता बाहक नागरिकहरु मध्ये लगभग ४ लाख ८० हजार ३०८ जना मध्ये हाल सम्म एक लाख ८१ हजार ८०४ जनाको विवरण संकलन भएको छ भने २ लाख ९८ हजार ५०४ जनाको राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न बाँकी रहको जानकारी गराए ।

सिरहा जिल्लामा रहेको १७ स्थानिय तह जसमा १६४ वडामा विवरण दर्ता स्टेशन ६२ वटा संचालन हुने उनले बताए ।
विद्युतीय प्रणालीमार्फत नागरिकको सही परिचय निर्धारण गरी डिजिटल नेपालको निर्माणमा सहयोग गर्न उनले आग्रह गरे । विभिन्न कार्यको लागि एउटै परिचयपत्रबाट काम हुने भएकोले राष्ट्रिय परिचयपत्र बनाउन उनले सबैलाई आग्रह गरे ।
सामाजिक सुरक्षाभत्ता, घटना दर्तालगायत धेरै कार्यमा अब उपरान्त राष्ट्रिय परिचयपत्रको आवश्यकता पर्ने भएकोले छिटोभन्दा छिटो राष्ट्रिय परिचयपत्र बनाउन उनले आग्रह गरे ।

राष्ट्रिय परिचयपत्र बनाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिवहरूले ध्यान पु¥याइ विवरण भर्न तथा रुजू गर्न उनले सुझाव दिए । राष्ट्रिय परिचयपत्रको विवरणमा केही गलती भएमा सच्याउन धेरै कठिनाइ हुने उनले बताए । चोरी हुने तथा हराउने समस्याले कठिनाइ हुने भएकोले सुरक्षा अवस्थालाई चुस्त राख्न निर्देशक केशरीले सुझाव दिए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु नन्द ईवा लिम्बु, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा., सिरहाका प्रमुख एसपी शिव प्रसाद गैरे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिरहा प्रमुख देवराज लिम्वु, सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव, विभिन्न राजनितिक दलका प्रतिनिधी, नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको सहभागिता थियो ।

Tags: राष्ट्रिय परिचयपत्र

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar