Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नगरस्तरीय फुटबल प्रतियोगिता: पहिलो सेमिफाइनल खेल आज भलुवाही र राजा सलहेश टिमवीच हुने

वडा नम्बर ८ का रामबाबु दासको एकै खेलमा पाँच गोलको किर्तिमान, राजा मेस्तरको लागातार ह्याट्रिक गोलले वडा नम्बर ७ सेमिफाइनल प्रवेश

नगरस्तरीय फुटबल प्रतियोगिता: पहिलो सेमिफाइनल खेल आज भलुवाही र राजा सलहेश टिमवीच हुने

सिरहा । नगरस्तरीय फटबल प्रतियोगितामा नयाँ किर्तिमान कायम भएको छ । वडा नम्बर ८ महिसौथाका रामबाबु दासले एकै खेलमा सवैभन्दा वढी गोलको किर्तिमान कायम गरेको छ ।

May be an image of 7 people and text

सिरहा सदरमुकाम स्थित सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा वडा नम्बर ३ लाई ७ गोलले हराउने क्रममा रामबाबुले किर्तिमान कायम गरेको छ । खेलको सुरुवाती गोल २७औं मिनेटमा गरेको रामबाबुले पाँच गोल गरी किर्तिमान कायम गरेको छ । उनले खेलको २७औं, २९औं, ४१औं, ५६ औं र ५७ औ मिनेटमाम गोल गर्दै किर्तिमान कायम गरेको छ ।

May be an image of 9 people, people playing soccer, people playing football and text

वडा नम्बर ८ वाट सुभान राईनले खेलको ३६औ र धर्मदेव यादवले खेलको ६०औं मिनेटमा गोल गरेसँगै ७ गोल अन्तरले विजयी भएको छ । रामबाबुलाई खेलको प्यलेर अफ दि म्याच घोषित गरिएको छ ।
यसैगरी अर्को खेलमा वडा नम्बर ७ ले राजा मेस्तरको लगातार ह्याट्रिक गोलको मद्दतले वडा नम्बर २२ लाई ४–२ गोल अन्तरले पराजित गरेको छ । राजा मेस्तले खेलको पहिलो गोल ४१औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ६८औं र ७२औं मिनेटमा गोल गर्दै राजाले आफ्नो प्रतियोगितमा दोस्रो ह्याट्रिक गोलको किर्तिमान पनि बनाएका छन् । वडा नम्बर ७ राजा सलहेश टिमबाट विवके पासमानले १ गोल गरेका थिए । जवाफमा वडा नम्बर २२ हकपाराको तर्फबाट खेलको ३५औं मिनेटमा सरोज यादव र ४६औं मिनेटमा सुशिल मण्डलले गोल गरेका थिए । प्रतियोगितामा दोस्रो ह्याट्रिक पूरा गर्न सफल भएका राजालाई प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरिएको छ । वडा नम्बर ७ राजा सलहेश टिम सेमिफाईनल प्रवेश गरेको छ ।

May be an image of 6 people and text

पहिलो सेमिफाईन खेल वडा नम्बर ११ भलुवाही र वडा नम्बर ७ राजा सलहेश टिमवीच हुने आयोजकले जनाएको छ ।
माघ २ गते फाईनल खेल हुने भएको छ । फाईनल खेलका विजेता टोलीले नगद ५० हजार र उपविजेता टोलीले २५ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगिताको आर्थिक सहयोग सिरहा नगरपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar