Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

राम मन्दिर उद्घाटनको उल्लास सिरहामा

राम मन्दिर उद्घाटनको उल्लास सिरहामा

सिरहा । छिमेकी देश भारतको अयोध्यामा राम मन्दिर उद्घाटनले सिरहाबासीमा उल्लास छाएका छन् ।

जिल्ला सदरमुकाम सिरहाका बासिन्दाहरुलेहरुले सार्वजनिक तथा नीजि स्थानहरुमा जय श्री राम लेख्न लगाउनका साथै भगवान राम आकृतिको प्रतिमा चित्र बनाउन लगाएका हुन् ।

भारतको अयोध्यास्थित २२ जनवरीमा राम मन्दिर उद्घाटन गरिने भनी समयसिमा तय भएको विभिन्न माध्यमबाट जानकारी पाएपछि यहाँका स्थानीयहरु उल्लासित हुँदै त्यस्ता लेखनका कार्यहरु गर्न लागेका छन् ।

सबैले देखिने गरी यहाँका व्यापारीहरुले आ–आफ्ना सटरहरुमा जय श्री राम र रामांकित प्रतिमा चित्र बनाउन लगाएको व्यापारी धर्म यादवले बताए ।धार्मिक आस्थालाई झल्काउदै राम मन्दिर उद्घाटनको अवसरमा सिरहाबासीले यस्ता लेखनका कार्य गराएको उनले बताए ।

उनका अनुसार आपसेआप यहाँका बासिन्दाहरुले एका विहानै ठाउँ–ठाउँमा यस्ता लेखनका काम थालिसकेको थियो । सावर्जनिक यातायातको रुपमा संचालनमा रहेको सिटि रिक्साहरुमा समेत जय श्री राम लेखाएको देखिएको उनले थपे ।

भगवान रामसँगको आस्था र आगाध स्नेहको फलस्वरुप सिरहाबासीले राम मन्दिर उद्घाटनको अवसरमा फरक पहिचान झल्काउदै श्री राम लेखन र राम अंकित प्रतिमा बनाउन लगाएको स्थानीय समाजसेवी शम्भु साहले तर्क गरे । यस्ता लेखन कार्यले अन्तराष्ट्रिय स्तरमा सिरहा जिल्लाको फरक पहिचानको झल्को मिल्ने उनले थपे ।

यसैगरी, २२ जनवरीलाई लक्षित गरेर मधेश प्रदेशको राजधानी जनकपुरबाट मधेशको पौरानीक सांस्कृति अनुसार सैकडौं भार अयोध्याका लागि प्रस्थान गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तराई मधेशको कल्चर अनुरुप लडु, खाजा तथा विभिन्न प्रकारका अन्य फलपूले सु–सज्जित गरेर अयोध्याका लागि प्रस्थान गरेको उनीहरुले बताएका हुन् ।

भारतको अयोध्यास्थित उद्घाटन हुन लागेको राम मन्दिरको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरबाट विभिन्न परिवारकाले सुसज्जित भार प्रस्थान र सिरहा लगायत विभिन्न जिल्लाहरुमा त्यस लक्षित भित्ते लेखन तथा अन्य क्रियाकलापले नेपाल र भारतबीचको सम्बन्धमा अझ मजबुती ल्याउने सनातन हिन्दू युवा परिषद् को संयोजक मनिष कुमार यादव ले बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar