Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कांग्रेस मधेस प्रदेशले पठायो राष्ट्रियसभा उम्मेदवारको सिफारिस, पहिलो नम्बरमा आनन्द ढुंगाना

कांग्रेस मधेस प्रदेशले पठायो राष्ट्रियसभा उम्मेदवारको सिफारिस, पहिलो नम्बरमा आनन्द ढुंगाना

धनुषा । नेपाली कांग्रेस मधेशले राष्ट्रियसभाको सदस्यको उम्मेदवारका लागि नेताहरुको नाम केन्द्रीय कार्यालयलाई पठाएको छ छ ।  पार्टी मधेस प्रदेश कार्यालय जनकपुरधाममा शनिबार बसेको प्रदेश कार्यसमिति बैठकले सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हो ।

कांग्रेस मधेस प्रदेशले पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मंसुरको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । गत आम निर्वाचनमा ढुंगाना र मन्सुरको नाम प्रतिनिधिसभा समानुपातिक सूचीमा पनि थियो ।

समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनीहरु राष्ट्रियसभा सदस्य ताकिरेका छन् । यस्तै नेताहरु नागेन्द्र कुमार, राधेचन्द्र यादव, रामचन्द्र तिवारी, रजिन्द्रबहादुर अमात्य र हृदयनारायण यादव लगायतको नाम  सिफारिस गरेर पठाइएको प्रचार प्रसार प्रमुख नितेश गुप्ताले बताए ।

जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भइ दर्ता गराइएको नामावलीमाथि विचार गर्दै वरिष्ठता, समावेशिता, योग्यदानको मूल्याँकन गरी नाम सिफारिस गरे पठाइएको उनले बताए ।

शनिबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ ।

अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेपनि पटक पटक छुटेका व्यक्ति, समुदाय र भुगोललाई समेट्ने गरी प्राथमिकता दिने कांग्रेसको निर्णय छ । आगामी माघ ११ मा राष्ट्रियसभाका १९ सिटमा निर्वाचन हुँदैछ ।त्यसका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar