Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

अवैध उत्खननको आरोपमा सिरहामा एकजना वडाध्यक्ष पक्राउ

अवैध उत्खननको आरोपमा सिरहामा एकजना वडाध्यक्ष पक्राउ

सिरहा । सिरहामा अवैध उत्खननमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला डिभिजन वन कार्यालयले कर्जन्हा नगरपालिका- १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र  बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

पुस ७ गते वनले कर्जन्हा नगरपालिका- १ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको अवस्थामा एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

यसै मुद्दामा गत बिहीबार कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारमा सञ्चालित कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पनि पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा यस कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको प्रमाण भेटिएपछि वडाध्यक्ष पोखरेललाई समेत पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

वडाध्यक्ष पोखरेलसहित चारै जनालाई डिभिजन वन कार्यालय लहानको हिरासतमा राखिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको वनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar