Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

विश्वकप क्रिकेटको उपाधि जित्नेले कति करोड पुरस्कार पाउँछ ?

विश्वकप क्रिकेटको उपाधि जित्नेले कति करोड पुरस्कार पाउँछ ?

विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच आइतबार अहमदाबादमा भिडन्त हुँदै छ। विश्वकपको फाइनलमा यी दुई टोली आमनेसामने भएको यो दोस्रोपटक हो।

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन् ।

विजेता टोलीले विश्वकप ट्रफी मात्र होइन, ठूलो पुरस्कार राशि पनि प्राप्त गर्ने छ ।
विश्वकप विजेताले ४० लाख अमेरिकी डलर पाउने छन् । अर्थात् नेपाली रुपैयाँ ५३ करोड ३० लाख ४० हजार पाउनेछ।

यस्तै उपविजेताले २० लाख अमेरिकी डलर अर्थात् नेपाली २६ करोड ६५ लाख २० हजार नेपाली रुपैयाँ पुरस्कार पाउनेछ।

सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले ८/८ लाख डलर अर्थात् नेपाली १० करोड ६६ लाख ८ हजार रुपैयाँ पाएका छन् ।

लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक/एक लाख डलर अर्थात् नेपाली १ करोड ३३ लाख २६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसका साथै लिग चरणमा १० वटै टोलीबीच खेलेका ४५ खेलका विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर अर्थात् नेपाली ५३ लाख ३० हजार ४ सय रुपैयाँ पाएका छन् ।

(लेखक राँजिप यादव सलहेश युवा क्लबका अध्यक्ष हुन् ।)

Source: राँजिप यादव

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar