Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सलहेश युवा कल्वद्वारा हाजिरी जवाफ प्रतियोगितामा

शान्ति निकुञ्ज माध्यमिक विद्यालय चोहर्वा प्रथम

सलहेश युवा कल्वद्वारा हाजिरी जवाफ प्रतियोगितामा

सिरहा, कार्तिक २४ गते । सलहेश युवा कल्व सिरहाले शुभ दिपावली तथा छठ महापर्वको शुभ अवसरमा आयोजना गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शान्ति निकुञ्ज माध्यमिक विद्यालय चोहर्वा प्रथम स्थान हासिल गरेको छ ।

सिरहा जिल्ला भरीबाट सहभागी रहेको १२ वटा माध्यमिक विद्यालयमध्ये शान्ति निकुञ्ज माध्यमिक विद्यालय चोहर्वा प्रथम स्थान हासिल गरेको हो । उक्त प्रतियोगितामा दोस्रो पुरस्कार जनता माध्यमिक विद्यालय बरियारपट्टी र तेस्रो पुरस्कार सगरमाथा माध्यमिक विद्यालय मिर्चैयाले जित्न सफल भएको छ ।

प्रतियोगितामा विजय भएका विद्यालयहरुलाई नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरिएको छ । जस अन्र्तगत प्रथम पुरस्कार ७ हजार, दोस्रो पुरस्कार ५ हजार र तेस्रो पुरस्कार ३ हजार नगद सहित ट्रफी र मेडल सहित पुरस्कार प्रदान गरिएको छ । यस्तै हाजरी जवाफ प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र पनि उपलब्ध गराईएको कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
विजयी विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सिरहा नगरपालिका मेयर डा. नविन कुमार यादव, विशिष्ठ आथिति उपमेयर बबिता कुमारी साह, चन्द्र माध्यमिक विद्यालयका प्रचार्य प्रधुसुदन कर्ण, शिक्षा विकास तथा समन्वय ईकाइ सिरहाका प्रमुख शशी कुमार यादव लगायतका व्यक्तिहरु सहभागि रहेका थिए ।

प्रतियोगिताका अध्यक्षता सलहेश युवा क्लवका अध्यक्ष राजिप कुमार यादवले गरेका थिए । सहभागिहरुलाई स्वागत संस्थाका महासचिव कृष्णा कुमार यादवले गरेको थिए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar