Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नगर कार्यालय र खानेपानीको विद्युत लाइन काटियो

नगर कार्यालय र खानेपानीको विद्युत लाइन काटियो

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको छ। लामो समयदेखि विद्युत महसुल नबुझाएपछि नगर कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएको हो।

विद्युत आपूर्ति नहुँदा पछिलो तीन दिनदेखि कटहरिया नगरपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ। कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले विद्युत आपूर्ति नहुँदा नगरको कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको बताए । त्यसैगरी खानेपानीको विद्युत आपूर्ति नहुँदा  कटहरिया ४ र ५ वडाका १६ सय सेवाग्राही शुद्द खानेपानीबाट वञ्चित भएका छन्।

नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको बताए । सो रकम नबुझाएकाले मिटर खोलेर ल्याइको उनको भनाइ छ ।

यसैबीच कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले मंगलवार विद्युत प्राधिकरण मौलापुरको नाउँमा तीन लाखको चेक काटिसकेकाले आजदेखि विद्युत आपूर्ति हुने जानकारी दिए ।
उता खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले कटहरिया नगरपालिकाले पानीको महसुल नगरपालिकाले निःशुल्क घोषणा गरेको तर विद्युत महसुल नबुझाएको कारण समस्या भएको बताए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

सिरहामा होली सुरक्षा कडा, ५५९ प्रहरी परिचालन

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar