Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

तीन लाख मूल्यबराबरको पाँच बोरा पटाका बरामद

तीन लाख मूल्यबराबरको पाँच बोरा पटाका बरामद

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका– ११ छपराढी चोकबाट प्रहरीले करिब तीन लाख रुपैयाँ मूल्यबराबरको पाँच बोरा बेवारिसे पटाका बरामद गरेको छ ।

नजिकिँदो तिहार र छठका लागि गोप्य ढंगले बिक्री–वितरणका लागि ल्याइएको अनुमान गरिएको पाँचवटा प्लास्टिकका बोरामा प्याक गरिएको कोब्रा नामको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्गको छपराढी खण्डको सडकछेउमा बेवारिसे अवस्थामा पटाका रहेको सूचनाको आधारमा मंगलबार अपराह्न इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाँचवटा प्लास्टिकको बोरामध्ये एउटा बोरा खुलेको र बाँकी बोरामा पटाका प्याक रहेको अवस्थामा बरामद गरी धनगढी प्रहरीमा लगेर थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar