Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर

बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर

सिरहाको बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा सयौं जनाले उपचार गराएका छन् ।
कल्याणपुर नगरपालिका–१२ बेल्हामा रहेको विष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालयमा राजाराम रामरती मेमोरियल ट्रष्ट नेपालको आयोजना बृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा नशा सम्बन्धी रोग, हाडजोर्नी, स्त्री तथा प्रसुति सम्बन्धी, बाल रोग लगायतको निःशुल्क परिक्षण गरिएको ट्रष्टका सदस्य समेत रहेका केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार धरानका सह प्रध्यापाक रामसोभित यादवले बताएका छन् ।

काठमाडौं, धरान र विराटनगरमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको उपचार गरेको उनले बताए । फिजिसियन डा राम उदगार यादव, आरके शर्मा, अर्थोपेडिक्स डा गम्भीरा प्रसाद कुश्वाहा, रेडियोलोजिष्ट डा मनोज कुमार चौधरी, गाईने डा अनिता यादव, ल्याब टेक्निसियन डा विपिन साह र फर्मासिष्ट डा कृष्ण श्रेष्ठ उपचारमा सहभागी भएको सदस्य यादवले बताएका छन् ।
निःशुल्क शिविरमा पाँच सय वढीको उपचार गरिएको भन्दै उनले निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधी पनि वितरण गरिएको बताएका छन् ।

शिविरको मधेश प्रदेशका सांसद रामबाबु यादवले उद्घाटन गरेका थिए । शिविर उद्घाटनमा संविधानसभाका सभासद मो.मुक्तार अहमद समेत सहभागी भएका थिए । कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष कुशेश्वर यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar