Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कानून विपरीत जेलरले काटे रुख, दाउरा बनाउन रुख कटान गरेको छु : जेलर दाहाल

कानून विपरीत जेलरले काटे रुख, दाउरा बनाउन रुख कटान गरेको छु : जेलर दाहाल

सिरहा । जिल्ला कारागार सिरहाका जेलर मातृका दाहालले कानून विपरीत रुख कटान गरेको छ ।

साविक जिल्ला प्रशासन कार्यालय सिरहाको कम्पाउण्डामा रहेको रुख जेलर दाहालको निर्देशनमा अबैध तरिकाले रुख कटान गर्ने क्रममा विद्युती पोल पनि भत्किएको छ । गुपचुप बेच्ने उदेश्यले सिसौ जातको रुख कटान गरिएको छ । एक लाख वढी वढी मूल्यमा विक्रि हुने रुख जेलर दाहालले कानूको धज्जी उडाउँदै कटान गरेको हो ।

साविकमा रहेको जिल्ला प्रशासन कार्यालयको भवन हाल जिल्ला कारागार सिरहाले प्रयोग गर्दै आएकोमा उक्त कम्पाउण्डमा रहेको सिसौ जातको रुख सरकारी रुख हटाउने सम्बन्धि मापदण्ड २०७१ विपरित हटाएको छ । सरकारी रुख हटाउने सम्वन्धि मापदण्डको अनुसार जिल्ला वन कार्यालय सिरहाको प्रमुखको संयोजकत्वमा ७ सदस्य जाँचबुझ समितिको सिफारिसमा जिल्ला वन कार्यालयको स्वीकृतमा कटान गर्ने कानूनी प्रावधान रहेको छ । काननी प्राबधानलाई लत्याउँदै जेलर दाहालले आर्थिक लाभ लिने उदेश्य सहित रुख कटान गरेको हो । आर्थिक फाईदा लिने उदेश्यले कारागार सिरहाका प्रमुख मातृका प्रसाद दाहालले सो रुख कटान गरेको स्थानिय शिव नारायण यादवले बताएका छन् ।
प्रमुख दाहालले कानून पालना गराउनुको सट्टा कानूनी मापदण्डलाई धजि उडाउदै सो रुख कटान मुछान गरी रुख टोनटुक्रा समेत त्यहाबाट हटाई सकेको स्थानियले बताएका छन् । यसरी सरकारी रुख मापदण्ड विपरित कटान गर्नेलाई मौजुदा कानून वमोजिम कारवाही हुने प्रवधान रहेको छ ।
यस विषयमा डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजत कुमार झासंग बुझदा सरकारी कार्यालयको कम्पाउण्डमा रहेको रुखहरु सरकारी रुख हटाउने सम्वन्धि मापदण्ड २०७१ वमोजिम गर्नु पर्ने बताएका छन् । त्यस सम्बन्धमा बुझेर मापदण्ड विपरीत भएको छ भने कारवाही प्रकृया अगाडी बढाउने प्रमुख झाले बताएका छन् ।

सिरहा कारागारका प्रमुख : मातृका दाहाल

साविक जिल्ला प्रशासन कार्यालय, सिरहा हाल सिरहा कारागारले प्रयोग गर्दै गरेको कम्पाउण्डमा रहेको सिसौंको रुख आफुले काटन् लगाएको सिरहा कारागारका प्रमुख मातृका दाहालले बताएका छन् । आफुले डिभिजन वन कार्यालय वा कुनै निकायमा रुख काटने सम्बन्धी अनुमति नलिएको स्वीकार गरेका छन् । रुख दाउराको लागि प्रयोग गर्नको लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर रुख काट्न लगाएको दावी गरेका छन् । सोही क्रममा रुख विद्युतिय तारमा खस्दा विद्युतिय पोल भाचिएको प्रमुख दाहाले बताए ।
विद्युत पोल भाँच्चिएर सिरहा सदरमुकाममा विद्युत घण्टौं अबरुद्ध हुन पुगेको छ । विद्युतको कर्मचारीले सो पोलमा विद्युतको सप्लाई बन्द गरी सदरमुकामको अन्य स्थानमा विद्युत सुचारु गरेको जनाएको छ ।
कारागार प्रमुखको लापरवाहीले विद्युत सर्ट भई आगलागी समेत हुन सक्ने जोखिम वाट जोगिएको छ ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar