Siraha Khabar
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Siraha khabar, siraha post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कल्याणपुर नगरपालिकाका मेयरद्वारा मिर्चैयाको होटलमा पत्रकार सम्मेलन

नगरपालिकामा विपक्षीहरुको शान्तिपूर्ण आन्दोलन

कल्याणपुर नगरपालिकाका मेयरद्वारा मिर्चैयाको होटलमा पत्रकार सम्मेलन

सिरहा । गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गर्नुपर्ने र वडालाई बजेटमा विभेद गर्न नहुने माग राख्दै कल्याणपुर नगरपालिकामा ६ जना वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरु आन्दोलनमा रहेका छन् ।

वडाअध्यक्षहरु कल्याणपुर नगरपालिका कार्यालय घेराउ गर्दै आन्दोलन गरिरहँदा मेयर, उपमेयर र केही वडाअध्यक्षहरु मिर्चैया नगरपालिकाको बजारमा रहेको एक होटलमा पुगेर पत्रकार सम्मेलन गर्न भ्याएका छन् । पत्रकार सम्मेलनमा मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थमा केन्द्रित रहेको बताए । विपक्षीहरुले आफूलाई असफल बनाउन आन्दोलन र अनेक षड्यन्त्र गरेको मेयर साहको दावी रहेको छ । ‘लोकतन्त्रमा आन्दोलन गर्न पाइन्छ । आन्दोलन जायज हुनुपछ,’ मेयर साहले भने, ‘आन्दोलनमा उठाइएका हरहिसाव सार्वजिक गर्नुपर्ने माग पूरा गर्न तयार छु ।’

गत आर्थिक वर्षको सम्पूर्ण आयव्ययको लेखा परीक्षण केन्द्रिय एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाले गरिरहेकाले प्रतिवेदन प्राप्त हुने वित्तिकै सार्वजनिक मेयर साहले पत्रकारसमक्ष प्रतिवद्धता व्यक्त गरेका छन् । आफू आन्दोलनकारीहरुलाई पटकपटक वार्ताका लागि आह्वान गरेपनि उनीहरु वार्ता नचाहेको मेयर साहको आरोप छ ।

यता आन्दोलन वडाअध्यक्षहरुले मेयरले हरहिसाब पारदर्षी गर्न नचाहेको र वडाहरुमा चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विभेद गर्न लागिपरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जनाएका छन् । वडा नम्बर १ का वडाअध्यक्ष जयराम कामतीले मेयरले आफ्नो दल नेकपा एमालेवाट निर्वाचित वडामा वढी बजेट दिने र अन्य वडामा कम बजेट दिदै विभेद गर्न उद्यत रहेकोले आन्दोलनमा उत्रिनु परेको बताएका छन् । ‘एकातिर हरहिसाबको कुरा छ,’ वडा अध्यक्ष कामतीले भने, ‘अर्कोतिर समान प्रकारले बजेट वडाहरुलाई वितरण गर्नुपर्नेमा विभेद कायम राखेको छ । जसले आन्दोलनको अवस्था सृजना गर्यो ।’

नगरपालिकामा माग सम्वोधनको विषयमा समझदारी नगरी मेयर बाहिरै बाहिर भाग्दै हिडेको भन्दै वडा अध्यक्ष कामतीले कल्याणपुर नगरपालिकाको समस्या नगरपालिकामै समाधान गर्नुपर्ने बताएका छन् । प्रहरी प्रशासनको आडमा आन्दोलनमाथि दमन गर्न खोजिएको आरोप लगाउँदै समस्याको निकास निकाल्न संवादमा बस्नुपर्ने आन्दोलन पक्षले धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया

सिरहा खबर

सिरहा खबर

Related Posts

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

बजेट खर्च गर्न स्थानीय तहले जोड दिनुपर्छ : पूर्वमन्त्री लीलानाथ श्रेष्ठ

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

निजि विद्यालयको पाठ्यपुस्तक एकरुपताको निर्णयमा उच्च अदालतको रोक

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

प्रधानमन्त्री ओली आज सिरहा आउँदै

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

ताजा समाचार

© 2023 Siraha Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ/वाणीज्य
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2023 Siraha Khabar